मानिसमा भेटियो ४९औँ रक्त समूह प्रणाली, ‘जामा’ नाम दिइयो
reportersnepal.com · Sun Sep 20 03:19:20 GMT 2026

बेलायत । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणाली ‘जामा’ का रूपमा मान्यता दिएको छ।
वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनका क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्। अनुसन्धानमा एफ ११ आर जीन र त्यसबाट बन्ने जेएएम-ए प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तन पत्ता लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)