मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रशासनले अहिले आउनु पर्दैन भन्दा पनि सभापति रवि कारागार गएको पत्नी निकिताको दाबी

barnanmedia.com · Sat Sep 13 23:10:35 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार साँझ ५ बजे पुनः नख्खु कारागार फर्किएका छन् ।

पत्नी निकिता लामिछानेले सामाजिक सञ्जालमार्फत भावुक स्ट्याटस लेख्दै उनले प्रशासनले अहिले जानु नपर्ने भने पनि रविले जनताको प्रश्नलाई ध्यानमा राख्दै आफैँ कारागार जाने निर्णय गरेको बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)