सिराहाका प्रजिअ पौडेल तानिए, कर्मचारी प्रशासनमा पन्थी
ratopati.com · Sun Sep 20 03:27:34 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री सुधन गुरुङ स्तरीय निर्णयबाट २ सहसचिवको सरुवा गरिएको हो ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानिएको छ । उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)