एनपीएलमा डीआरएस : अघिल्ला दुई सिजनका विवादित निर्णयपछि तेस्रो संस्करणमा कस्तो प्रभाव पर्ला ?
nagariknews.nagariknetwork.com · Sun Sep 20 03:23:30 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।
अघिल्ला दुई संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर खेलाडी, प्रशिक्षक र समर्थकबाट प्रश्न उठेको पृष्ठभूमिमा तेस्रो संस्करणमा डीआरएस भित्रिएमा त्यसले खेलको निर्णय प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)