उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
gorkhapatraonline.com · Sun Sep 20 03:33:27 GMT 2026

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा ४५ वर्षीया विमला राईलाई धारिलो हतियार हँसियाले गर्दनमा प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)