साउदीको राजधानी रियादमा क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी, साउदीले भन्यो–एक क्षेप्यास्त्र नष्ट गर्यौं
ekantipur.com · Sun Sep 20 03:33:07 GMT 2026

साउदीको राजधानी रियादमा क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी, साउदीले भन्यो–एक क्षेप्यास्त्र नष्ट गर्यौं
हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअले शनिबार रियादका ‘संवेदनशील स्थल’ तथा रेड सी तटको यान्बुस्थित सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी ‘ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन’ प्रयोग गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)