बिक्री हुँदै चेल्सी, कसले किन्ला ?
lokaantar.com · Wed Mar 02 23:57:16 GMT 2022
प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने भएका छन् ।
रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफुले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)