प्रधानमन्त्री कात्तिक १२ मा कोप सम्मेलनमा जाने
lokaantar.com · Wed Oct 27 01:07:06 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १२ गते जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा भाग लिन स्कटल्यान्ड प्रस्थान गर्ने भएका छन् ।
सम्मेलनको अवसरमा कात्तिक १४ र १५ (नोभेम्बर १ र २) गते आयोजना हुने वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले नेपालको नेतृत्व गर्दै सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)