आज काठमाडौंसहितका १७ जिल्लामा आकस्मिक बाढीको जोखिम
nagariknews.nagariknetwork.com · Sun Sep 20 03:29:00 GMT 2026

आज काठमाडौंसहित १७ जिल्लाका स-साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको सूचना अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया र आसपासका जिल्लाबाट बहने स-साना नदीमा बहाव बढ्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)