युक्रेन तनावः आफू समर्थित पृथक्तावादीको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा 'स्वतन्त्र राज्य'को मान्यता
bbc.com · Tue Feb 22 00:35:25 GMT 2022
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन्।
स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)