नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ३ छुट्टाछुट्टै प्यानल भिड्दै
onlinekhabar.com · Sat Jun 06 15:27:53 GMT 2026

२३ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ३ वटा प्यानलको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय कार्यसमिति विघटन गरेपछि भोली (जेठ २४) गते हुन लागेको विशेष साधारणसभा तथा निर्वाचनका लागि ३ वटा प्यानल भिड्न लागेका हुन् ।
नेपाली कांग्रेस नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावानसहित ३ वटा प्यानल चुनावमा होमिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)