मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalviews.com · Sun Sep 20 03:47:59 GMT 2026

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शनिबार राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)