मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु

gorkhapatraonline.com · Wed Jun 19 23:59:53 UTC 2024

बोमलाल गिरी

नवलपुर, असार ६ गते । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)