जेनजी आन्दोलनप्रति भारतका प्रधानमन्त्री मोदीले भने- ‘नेपालको नवोदयको संकेत’
barnanmedia.com · Sat Sep 13 23:34:13 GMT 2025

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गठन भएको अन्तरिम सरकारप्रति शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई हार्दिक बधाई दिएका छन्।
मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हिमालयको काखमा बसेको नेपाल भारतको घनिष्ठ मित्र हो। साझा इतिहास र आस्थाले हामीलाई जोडेको छ र हामी मिलेर अगाडि बढिरहेका छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)