मनसुनी र पश्चिमी वायुको प्रभाव : आगामी तीन दिन ३ प्रदेशमा केही स्थानमा भारी बर्षा
annapurnapost.com · Sun Sep 20 03:41:06 GMT 2026

काठमाडौं : देशभर मनसुनी र पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)