इटालीमा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतकाे चिन्ता व्यक्त
barnanmedia.com · Thu Jun 20 00:02:04 UTC 2024

इटालीमा महात्मा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतले चिन्ता व्यक्त गरेको छ । शालिक अनावरण गरिएको केही घण्टालगत्तै खलिस्तानी अतिवादीले शालिकमा तोडफोड गरेका थिए ।
अतिवादीले गान्धीको शाालिकमा खलिस्तानी अतिवादी हरदीप सिंह निज्जरको समर्थनमा नारा पोतेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका विषयमा इटालीका अधिकारीहरुलाई सूचित गरेको भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)