धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
ratopati.com · Sun Sep 20 03:59:13 GMT 2026

उदयपुर । चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया विमला राईको हत्या गरेका छन् ।
धारिलो हतियार (सिकल) ले गर्दनमा प्रहार गर्दा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)