मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रीकाको जीत, अमेरिकाको संघर्षपूर्ण हार

kalakarmi.com · Thu Jun 20 00:12:48 UTC 2024

एन्टिगुआ– अमेरिका तथा वेस्ट इन्डीजमा जारी टी२० विश्वकप सुपर ८ चरणमा प्रवेश गरेको छ । सुपर ८ को पहिलो खेल बुधवार राति सम्पन्न भएको छ । यो खेलमा दक्षिण अफ्रीकाले अमेरिकालाई १८ रनले पराजित गरेको छ ।

यो रोमाञ्चक खेलको दोस्रो इनिङको उत्तराद्र्धमा अमेरिकाका एन्ड्रिस गस तथा हरमीत सिंहले जुन शैलीमा ब्याटिङ गरिरहेका थिए, अधिकांशले यो खेल अमेरिकाको पक्षमा जाने अनुमान गरेका थिए । त्यसैले पनि यो खेल जित्नका लागि दक्षिण अफ्रीकाले मैदानमा राम्रै मेहनत गर्नु पर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)