प्रथम सहकारी रोजगार मेला शुक्रबारदेखि हुने
barnanmedia.com · Thu Jun 20 00:04:10 UTC 2024

काठमाडौँ, ५ असार :
प्रथम सहकारी रोजगार मेला–२०८१ शुक्रबारदेखि हुने भएको छ । राष्ट्रिय सहकारी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)