टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुदै
kharibot.com · Thu Jun 20 00:15:00 UTC 2024
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छन् । आज सुपर आठको समुह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)