बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
nepalnews.com · Sun Sep 20 04:04:18 GMT 2026

काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ६ः३० बजेसम्म रसुवा, नुवाकोट र सङ्खुवासभाका केही सडकखण्ड पूर्ण रूपमा बन्द छन्। धादिङका दुई स्थानमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)