जनकपुरमा आगलागी, एक जनाको मृत्यु
nepalsamaya.com · Sun Sep 20 04:04:06 GMT 2026

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो। घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)