संविधान दिवसमा उडाएको परेवा सुदन गुरुङको हातमा आएर बसेपछि
onlinekhabar.com · Sun Sep 20 04:04:17 GMT 2026

गृहमन्त्री सुदन गुरुङको हातमा अचानक परेवा बस्न आइपुग्छ । उनले परेवालाई प्रेमपूर्वक उठाउँछन् र फेरि उडाउन खोज्छन् । केही क्षण परेवाले भुर्र–भुर्र पखेटा फटफटाउँछ । उड्न खोज्छ ।