वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन
kendrabindu.com · Sun Sep 20 04:06:05 GMT 2026

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आव २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।
भदौसम्मको सङ्कलनसँगै कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा गरेको भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)