रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हुथी विद्रोहीको दाबी
nepalviews.com · Sun Sep 20 04:09:06 GMT 2026

एजेन्सी । यमनका इरान-समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादका साथै लाल सागर तटमा रहेका ऊर्जा केन्द्रहरूलाई लक्षित गरी ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेका छन्।
साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइललाई आकासमै रोकेर नष्ट गरेको पुष्टि गरेका छन्। यद्यपि, उनीहरूले अन्य थप आक्रमण वा मानवीय क्षतिबारे भने केही उल्लेख गरेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)