दार्जिलिङमा हनिमुनका क्रममा ‘बार्बेक्यु’ गर्दा महिला गम्भीर घाइते, चार जना प्रहरी नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Sun Sep 20 04:07:22 GMT 2026

भारतको पश्चिम बंगालस्थित दार्जिलिङको सिट्टोङमा हनिमुन मनाउन पुगेकी एक महिला बार्बेक्यु गर्ने क्रममा गम्भीर घाइते भएकी छन्।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गत आइतबार होमस्टे पुगेका सौविक दास र उनकी श्रीमती निकिताले राति बार्बेक्युको सेवा लिएका थिए। त्यसक्रममा एक जनाले बार्बेक्युमा ठुलो मात्रामा तरल पदार्थ थपेपछि अचानक आगो चर्किएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)