हेर्नुहोस् साताका ७ तस्बिर
ratopati.com · Sun Sep 20 04:18:49 GMT 2026

काठमाडौँ । वितेको साता देशभर विभिन्न घटनाक्रम भए । साताभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ ।
आइतबार - विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन व्यस्त मूर्तिकार । असोज १ गते विश्वकर्मा पूजा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)