पश्चिम एसियाका दूतावासहरूमा अमेरिकाको सुरक्षा ‘अलर्ट’, ट्रम्प बिदा नसकिँदै ह्वाइट हाउस फर्किए
onlinekhabar.com · Sun Sep 20 04:18:00 GMT 2026

४ भदौ, काठमाडौं । अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना दूतावास र नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यस क्षेत्रमा बढ्दो तनावबीच मानिसहरूलाई थप सतर्क रहन आग्रह गरेको छ।
अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सावधान रहन भनेको छ। पश्चिम एसियामा जारी द्वन्द्व तीव्र रूपमा बढ्न सक्ने अमेरिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)