साउदी अरेबियाको पाइपलाइनमा आक्रमणपछि भारतको तेल आपूर्तिमा समस्या
clickmandu.com · Sun Sep 20 04:20:55 GMT 2026

एजेन्सी । हुथी विद्रोहीहरूले साउदी अरेबियाको प्रमुख ‘इस्ट-वेस्ट’ पाइपलाइनमा ड्रोन आक्रमण गरेपछि भारतको कच्चा तेल आपूर्ति प्रभावित भएको छ ।
साउदी अरामकोले आक्रमणका कारण पाइपलाइन बन्द भएपछि भारतीय रिफाइनरीहरूलाई अर्को सूचना नभएसम्मका लागि कच्चा तेलको आपूर्ति स्थगित गरेको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)