सुनसरी गोलीकाण्ड : 'केटी जिस्क्याएको' निहुँमा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष
ekantipur.com · Sun Sep 20 04:21:27 GMT 2026

सुनसरी गोलीकाण्ड : 'केटी जिस्क्याएको' निहुँमा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) पुष्प मल्लका अनुसार प्रारम्भिक अनुसन्धानमा केटी जिस्क्याएको विषयलाई लिएर विवाद बढेपछि घटना भएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)