एमालेका दुई महत्त्वपूर्ण बैठक बस्दै : तत्काल नेतृत्व पुनर्गठन स्थगित
ekantipur.com · Sun Sep 20 04:24:23 GMT 2026

एमालेका दुई महत्त्वपूर्ण बैठक बस्दै : तत्काल नेतृत्व पुनर्गठन स्थगित
उपाध्यक्ष थापा र महासचिव पोखरेलका फरक प्रतिवेदन समेटिएको दस्तावेज आइतबार सचिवालय बैठकमा पेस हुनेछ र असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)