मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा यस्तो गर्मी, १७ जनाको मृत्यु

hamrakura.com · Fri Jun 30 00:00:00 GMT 2023

अमेरिका । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)