मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हामी सबै फुटबलविद्– मेसी यमालले कसरी खेल्नुपर्छ, हामीलाई थाहा छ

onlinekhabar.com · Sun Jul 19 14:58:26 GMT 2026

माहोल विश्वकप फुटबलको छ । र, आज त्यसको अन्तिम दिन अर्थात् फाइनल हो । न्युयोर्क टाइम्सको आजको हेडलाइन मनप्रिय छ– स्पेन इज् ब्रिलियन्ट, बट् अर्जेन्टिना ह्याज मेसी ।

अर्थात् स्पेन विशिष्ट छ, तगडा छ । तर अर्जेन्टिनासँग मेसी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)