कोरला नाकाबाट भित्रिन थाले तिब्बती भेडाच्याङ्ग्रा
gorkhapatraonline.com · Sun Sep 20 04:28:10 GMT 2026

चाडपर्वलाई लक्षित गरी चीनको तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् ।
पाँच वर्षयता तिब्वतबाट कोरला नाका हुदै भेडाच्याङ्ग्रा ल्याउन छोडेका मुस्ताङका व्यवसायीले चीनसँग जोडिएका अन्य नाका बन्द भएपछि यसपटक चार सय १९ भेडाच्याङ्ग्रा कोरला नाका हुँदै ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)