धनकुटामा टाटा सुमो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
bishowkhabar.com · Sun Sep 20 04:31:55 GMT 2026

काठमाडौं– धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ताङ्खुवाबाट धनकुटातर्फ आउँदै गरेको टाटा सुमो बञ्चरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिचय खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)