इरान समर्थित हुथी विद्राहीद्वारा साउदीको राजधानी रियादमा ब्यालेस्टिक, क्रुजक्षेप्यास्त्र र ड्रोन आक्रमण
bishowkhabar.com · Sun Sep 20 04:33:12 GMT 2026

रियाद– यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबको राजधानी रियादसहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा ब्यालेस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ ।
इरान समर्थित हुथी समूहले शनिबार रियाद तथा साउदी अरबको लाल सागर तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूलाई लक्षित गरी ठूलो संख्यामा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)