गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
nagariknews.nagariknetwork.com · Sun Sep 20 04:30:14 GMT 2026

बर्दियामा गुडिरहेको ईभी हाईसमा आगलागी भएको छ।
महेन्द्र राजमार्गमा गुडिरहेको अवस्थामा बारबर्दिया नगरपालिका-७ रम्मापुर स्थित ईभी हाईसमा आइतबार बिहान ६:५० मिनेटको समयमा आगलागी भएको हो। फोटोन कम्पनीको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी हाईस कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)