कांग्रेस महाधिवेशनमा सहभागी नरहेकाे पूर्णबहादुरकाे भनाइ, मुद्दा छिटाे टुंग्याउन सर्वाेच्चलाई आग्रह
nepallive.com · Sun Sep 20 04:35:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आइतबार धारणा सार्वजनिक गर्दै उनले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)