ग्रीनल्यान्डको सुरक्षामा ‘स्थायी नियन्त्रण’ लिएको ट्रम्पको दाबी, के हो वास्तविकता ?
baahrakhari.com · Sun Sep 20 04:40:11 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्यान्डसँग भएको सम्झौताले ग्रिनल्यान्डको सुरक्षा र अन्य सबै आवश्यकतामाथि अमेरिकालाई स्थायी नियन्त्रण प्रदान गरेको दाबी गरे का छन् ।
यद्यपि, सम्झौताको पूर्ण पाठ सार्वजनिक भइसकेको छैन । डेनमार्क तथा ग्रीनल्यान्डले आफ्नो सार्वभौमसत्ता कायम रहने स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)