यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय
setopati.com · Tue Jan 21 17:02:00 GMT 2025

नेकपा एमालेको सचिवालय बैठकले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ।
मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी २०८२ भदौ २०, २१ र २२ ललितपुरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने पनि निर्णय गरेको छ। यसअघिको विधान अधिवेशन २०७८ पनि यहीँ भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)