यस्तो बन्यो १ मिनेट ५७ सेकेण्ड लामो ‘ममी’को ट्रेलर
arthadabali.com · Tue Jan 21 17:11:29 GMT 2025

यस्तो बन्यो १ मिनेट ५७ सेकेण्ड लामो ‘ममी’को ट्रेलर
काठमाडौँ / आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)