मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोसी मरिण डाइभर्सन आयोजनाको बाँकी काम गर्न चीन, भारत र भियतनामका कम्पनीको प्रस्ताव

kendrabindu.com · Sun Sep 20 04:41:09 GMT 2026

काठमाडौं । पटेल–रमण जेभी (संयुक्त उपक्रम)ले अलपत्र पारेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण गर्न ६ कम्पनीले प्रस्ताव पेस गरेका छन्।

सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी अशोकराज गौतमले आयोजनाको सिभिल हाइड्रोमेकानिकल कम्पोनेन्ट र सोसँग सम्बन्धित मुख्य संरचना (बाँध र विद्युतगृह) निर्माण गर्न ६ कम्पनीले प्रस्ताव पेस गरेको जानकारी दिए। उनका अनुसार बाँध र विद्युत् गृह बनाउन प्रस्ताव पेस गर्ने भारत, चीन र भियतनामका निर्माण कम्पनी रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)