परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घको महासभामा अमेरिका प्रस्थान गर्नुहुँदै
gorkhapatraonline.com · Sun Sep 20 04:41:57 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वमा एक प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)