भाेटेकाेशी बाढीकाे पीडा : जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार
sutranews.com · Sun Sep 20 04:40:41 GMT 2026

मुगु । आफ्ना नागरिक बेपत्ता भएको ३ साता बित्दा पनि राज्यले उनीहरू कहाँ छन् भनेर परिवारलाई जवाफ दिन सकेन । रसुवाको बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका५ माथिल्लो लोर्पा गाउँका १० जनाको शनिबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ । जिउँदा छन् कि छैनन् भन्ने यकिनसमेत गर्न नसकेको राज्यको प्रतीक्षा गर्दागर्दै परिवारले आफैं अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)