कांग्रेस विभाजनको अन्तिम डिलमा पुगिसक्यो- पूर्णबहादुर खड्का
lokaantar.com

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक वक्तव्य सार्वजनिक गर्दै खड्काले अब कुनै चमत्कार भएन भने कांग्रेस विभाजनको अन्तिम डिलमा पुगिसकेको बताएका हुन् । उनले आफूहरू विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)