मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्दियामा बम विस्फोट, मतदान स्थगित

nepallive.com · Sun Nov 20 04:58:00 GMT 2022

बर्दिया– बर्दियाको गुलरिया–२ स्थित शम्भुशरण मावि मदतान केन्द्र नजिक बम विस्फोट भएको छ।

बम विस्फोट भएपछि अहिले मतदान स्थगित भएको छ। पुनः मतदानको तयारी गरिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)