नेपाल र रोमानियाबिच श्रम समझदारी
gorkhapatraonline.com · Sat Oct 07 06:51:52 GMT 2023
काठमाडौँ, असोज २० गते ।
नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच एमओयुमा हस्ताक्षर सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)