भारतलाई ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि
annapurnapost.com · Sat Jun 06 15:33:25 GMT 2026
काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि घरेलु टिम भारतले जितेको छ। गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भारतले साविक विजेता बंगलादेशलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको हो।
भारतले ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा लगातार पाँच पटक उपाधि जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)