कार्यदलमा प्रदीप ज्ञवालीको प्रतिवेदन : आत्मा छैन, चकडी र अक्षरको थुप्रो
ratopati.com · Sun Sep 20 04:48:15 GMT 2026

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदलबाहिरबाट नेता प्रदीप ज्ञवालीले लेखेको प्रतिवेदन निकास दिने किसिमको नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलको दुवै प्रतिवेदन सम्पादन गरेर सबैलाई मान्य हुनेगरी ज्ञवालीले प्रतिवेदन ल्याउने आस गरेका पुनर्गठन पक्षधर नेताहरूले पुनर्गठन नै आवश्यक नभएको आशयको प्रतिवेदन लेखेपछि असन्तुष्टि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)