काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रस्ताव
ekantipur.com · Sun Sep 20 04:49:20 GMT 2026

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रस्ताव
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने उनको प्रस्ताव छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)